Archive for November, 2018

कृत्रिम चन्द्रमापछि चीन अब कृत्रिम सूर्य बनाउँदै

गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ । विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछिपार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको छ।

सोही क्रममा चीनले गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको थियो। मंगलबार चीनको ‘हेफी इन्स्टीच्यूट अफ फिजिकल साइन्स’ संस्थाले कृत्रिम सूर्य निर्माणको प्रगतिबारे जानकारी गराएपछि विश्वभर यस विषयले चर्चा पाएको छ।

कृत्रिम सूर्य बनाउने अवधारण सहित चिनियाँ वैज्ञानिकहरु सन् २००६ देखिनै यस कार्यमा लागी परेका थिए। यसबाट बाट स्वच्छ उर्जा उत्पादन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

कृत्रिम सूर्यको संरचना

कृतिम सूर्यको तापक्रम १० करोड डिग्री सेल्सियस सम्मको हुने जनाइएको छ। यस कृतिम सूर्य सन् २०२० मा चन्द्रमा आकाशमा राखिने अवधारणभन्दा भिन्न छ।

कृतिम सूर्यबाट संकलन भएका उर्जाले लाखौं मानिसलाई विजुलीको सुविधा दिने बताइएको छ। द ग्लोबल टाइम्स र सिसिटिभीका अनुसार कृतिम सूर्यको अवधारणा स्वच्छ उर्जा उत्पादनको विकासका लागि हो।

उर्जा उत्पादन गर्ने क्रममा वातावरण प्रदुषण हुने खतरा यसको विकासबाट टर्ने वैज्ञानिकहरुले विश्वास लिएका छन्।

साभार- अन्नपुर्ण पाेष्ट

 

 

Advertisements

November 15, 2018 at 9:05 am Leave a comment


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • एन आर एन केन्द्रिय महासचिवमा दिए शर्माले फरक ढंगले उम्मेदवारी
    आगामी अक्टोबरमा एन आर एन ए केन्द्रिय समितिकालागि निर्वाचन हुँदै छ । यो निर्वाचनकालागि केहि महिनादेखि दौडधुप चलेको छ । उम्मेदवारहरु केहि मैदानमा उत्रिसकेका छन् । केहि उम्मेदवारी घोषणा गर्नुअघि जोडघटाउमा लागेका छन् । कोहि बहाना खोज्दै छन् उमेदवार बन्न त कोहि छहारीको खोजिमा लागेका छन् । यहि मेसोमा एन आर एन एको केन्द्रिय निर्वाचनमा […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (Unknown)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • 'नीद हराम' गर्ने पढाइ
    केहि समय पहिला म एउटा भतिजको बिहेका लागि हेटौंडामा थिएँ । बिहे भोजको साँझ सबै रमाइलो गरीरहेका थिए, तर ९ कक्षामा पढ्ने अर्को भतिज भने बेलुका ७ बजेबाटै तनावमा थियो र उ रमाइलोलाई छोडेर ९ बजे सुत्न गयो। उसको भोलिपल्टको स्कूल बिहान ६ बजेबाट शुरु हुने रहेछ र साढे ५ भित्र स्कूल बस उसलाइ लिन आइसक्ने रहेछ । यसका लागि बिहान ५ बजेनै उठेर तयार भइसक्नुपर्ने रहेछ । नभए के […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Unknown

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

November 2018
M T W T F S S
« Oct    
 1234
567891011
12131415161718
19202122232425
2627282930