Archive for May 25, 2017

गजल

नखोज मसित अब खुशी म तनाब मा छु
चाहिन्न कस्लाई धन सम्पती म अभाब मा छु।

भित्र भित्र रित्तिसके देखाको छैन कसैलाई
नठान मलाई तिमी पनि म रवाब मा छु।

थाकिसके चाहना र ईच्छ्या पूरा गर्दा गर्दा
ठान्यौ होला तिम्रो प्रश्नको म जवाफ मा छु।

फिका फिका लाग्छ अब ती मुस्कान पनि
भ्रममा नपर तिम्रो जादुको म प्रभाब मा छु।

-चिजु श्रेष्ठ, चितवन

Advertisements

May 25, 2017 at 9:41 pm Leave a comment


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • पराजित होइन, कांग्रेसले पाएको मत अझैपनि बढि
    पछिल्लो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने नतिजा निकाल्यो । वामपन्थीहरुको गठबन्दनलाई नेपाली जनताले रुचाए । यो गठबन्दनले सरकार चलाएको हेर्न चाहे । पटक पटक सरकार चलाउँदै आएको नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्नुपर्ने निर्देशन जनताले दिएका छन् । निर्वाचनको अन्तिम परिणाम आइसकेको त छैन । तर नेपाली कांग्रेसलाई सरकार बनाउने ह […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • An error has occurred; the feed is probably down. Try again later.

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

May 2017
M T W T F S S
« Apr    
1234567
891011121314
15161718192021
22232425262728
293031