Archive for April, 2017

गजल

जिन्दगीकाे यात्रामा याे साथीकाे भर भएन
असंख्य चाहना हुदा हुँदै पनि रहर भएन ।
रमाउथे कति म तिमी सित बिपनिमा
मैले देखेकाे जस्ताे अब यहाँ शहर भएन ।
कति रात काटे प्रतिछ्या मा तिम्राे
राम्ररी निदाएकाे मेराे कुनै प्रहर भएन ।
दिक्क लागिसक्याे अब जिन्दगी देखि साथी
मैले खाेजेकाे जस्ताे सायनाईड जहर भएन ।
-चिजु श्रेष्ठ, चितवन
Advertisements

April 25, 2017 at 8:36 pm Leave a comment


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • बुद्द लामा जिताउ अभियानलाई एकै ब्यक्तिद्वारा एक लाख भन्दा बढि सहयोग
    नेपाल आइडलमा आफूले रुचाएको प्रतिस्पर्धीलाई जिताउन केसम्म गरिएको रहेछ । रातभरि बसेर भोट हाल्ने, मासिक तलबनै सकेर फोनको रिचार्ज किन्ने र भोट हाल्नेहरु त छँदै थिए । कतिसम्म आर्थिक सहयोग गरिएको रहेछ भन्ने देख्दापनि अचम्म लाग्छ । कसैका त फ्यानपनि कति मनकारि हुने हुन् ओहो । यस्तै मनकारि बेलायत निवाशी एक जना भेटिएका छन् जसले […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

April 2017
M T W T F S S
« Dec   May »
 12
3456789
10111213141516
17181920212223
24252627282930