गजल

September 1, 2009 at 8:19 pm 4 comments

सिमलको भुवा सरी मन उड्न थालेको छ
अर्थहिन जीवन देखी थकाइ लाग्न थालेको छ।

कहिल्यै नमेटिने भो चोट यो मनमा लागेको
सायद त्यसैले होला मन भाग्न थालेको छ।

स्वच्छ हृदयमा बास बस्न खोज्दा खोज्दै
आफैलाई छली अन्तै डेरा सर्न थालेको छ।

भन्ने गर्थे बुढापाकाले मनको कुनै भर हुन्न
बाध्यता र भोगाईले बिश्वास लाग्न थालेको छ।

गार्हो हुन्छ भन्थे जिउन मन मुटु छुट्टिएर
तिम्लाई छोडी यो मुटु फेरी डेरा खोज्न थालेको छ।

संजिता, चितवन

Bookmark and Share

Advertisements

Entry filed under: आगन्तुकको कलमबाट, गजल, रचनासंग्रह.

Salinomycin:Newly discovered Anti-cancer compound बादल माथी बाट मेरो जन्मभुमि

4 Comments Add your own

  • 1. DN Aryal  |  September 4, 2009 at 7:50 am

    Man chhune Gajal …………… keep it on….

  • 2. Khetraj  |  September 6, 2009 at 8:11 pm

    Keep it up!

  • 3. Ramesh  |  September 7, 2009 at 12:44 pm

    gajal ramro cha……………………….best of luck.

  • 4. Amit Lama  |  January 19, 2010 at 7:44 pm

    Tesari nayalai agaldai puranolai 6oddai hidna ta milena ni!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • फोटोमा जिवजन्तु – २० औं भाग
    एस्टोनियाको लायकभेराको पार्कमा पातमा बसेको एक गोब्रेकिरा । बेलायतको बक्सायरमा पानी पिउँदै स्लो वर्म नामको सर्प । तान्जानियको सराङगेटी निकुञ्जमा सिंहको आक्रमणबाट भाग्दै जिराफ। वत्सानाको वन्यजन्तु आरक्षमा क्यामरा ट्र्यापबाट लिईएको चितुवाको तस्विर ।   वेल्सको मिसायलमासमा फूलको रस चुस्दै कमन कार्डेर बम्बलबी भनिने माहुरी । चिनको उत्तर पश्चिमी प्रान्त किङघाई स्थित […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

September 2009
M T W T F S S
« Aug   Nov »
 123456
78910111213
14151617181920
21222324252627
282930