आज YouTube (यु ट्युब) को चर्तिकला

April 1, 2009 at 9:00 pm 1 comment

utube1apr

म सधै जसो यु ट्युब मा नेपाल को  समाचारहरु हेर्ने गर्छु । आज पनि म खाली समाचार सुन्न मा मात्र ब्यस्त थिए, आज मैले खासै याद गरेको थिइन कि आज यु ट्युबको पर्दा अरु दिन को भन्दा भिन्न छ ।

समाचार सुनिसके पछी भएन अब एउटा फिलिम हेर्नु पर्‍यो भनेर कम्प्युटरको स्क्रीनमा हेरेको त अचम्म.   ……………     जुन मा क्लिक गरे पनि फन्ट र फोटो उल्टो मात्रै आउछ, कत्ती गर्दा पनि ठीक हुँदैन क्यारे ।

होईन कहाँ मैले झुक्किएर के बटम थिच्न पुगेछु र यस्तो भयो भन्दै दिमाग लाई भरपुर सदुपयोग गरे,  अह केहि गर्दा पनि ठीक हुँदैन ए गाठे!  खाली असफलता मात्रै हात पर्‍यो । टाउको पनि दुख्यो मेरो….. जिउ पनि भारी भएर आयो, केहि सोच्नै सकिन मैले त । नपत्याए माथिको फोटो हेर्नुस त राम्ररी

फेरी हेरे अरु समाचार  को साइटहरु पनि अरु त फेरी ठिकै पाए,  कतै यो सब भाइरस को खेल त होईन ? फेरी मेरो दिमाग मा भाइरस को कुरा आयो,  होईन ? ए गाठे भाइरस ले गर्दा हो भने त पूरै कम्प्युटर नै नचल्नु पर्ने खाली यु ट्युब लाई मात्र असर गर्या छ,   कता कता बाट मेरो आखा क्यालेण्डर मा पुगेछ र पो थाहा पाए कि आज अप्रिल फस्ट यानी कि अप्रिल फूल
बेकार मा दुख पाए, धन्न कसो भाइरस हो भनेर कम्प्युटर लाई फर्म्याट गरिन । हा हा हा हा  😉

Advertisements

Entry filed under: Uncategorized.

मेरो गृहनगरमा कर्फ्यु, प्रदर्शनकारीको गोलीवाट मृत्यु Ringtone that enlarges breasts???

1 Comment Add your own

  • 1. Khet Raj  |  April 4, 2009 at 2:53 pm

    ha ha ha …. tapailai pani youtubele april fool manaye 6….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • एन आर एन बहस : के हुन्छ ‘भिजन २०२०’ यहि अवस्थामा पास भए ?
    एन आर एन विश्व सम्मेलनको मुख्य मुद्दा नयाँ नेत्रित्वको चयन की अध्यक्ष शेष घलेले प्रस्ताव गरेको ‘भिजन २०२० एण्ड बियोण्ड ?’ एन आर एनको आगामी विश्व सम्मेलनको मुख्य विषय यहि हो । यसैमा प्रमुख ध्यान खिचिएको छ । झट्ट हेर्दा नयाँ नेत्रित्वको चयन प्रमुख मुद्दा बन्ने देखिन्छ, सतहमा । तर यस पटक काठमाडौंमा अक्टोबर १४ […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930