आज भाईटिका, लौ तिहार पनि सकियो

October 30, 2008 at 12:33 am 1 comment

   

आज यमपञ्चक को पाचौ तथा तिहार को अन्तीम दिन अर्थात आज भाइटिका

दिदी बहिनी हरुले आफ्नो दाज्यु भाइलाई निधार मा सप्तरङी टिका अनि कहिले पनि नओइलाउने मखमली फूलको माला गलामा लगाइदिई  यमराज सँग लामो आयु को कामना गर्दै लगाइदिने चलन छ । भन्निन्छ  आजको दिनमा यमराजले कसैलाई पनि यमलोक लादैन रे ! 
यमुना ले आफ्नो दाज्यु यमराज लाई आजैको दिन कसैको पनि ज्यान नलिने बाचा गराइ टिका लगाइ दिएको पौराणिक किम्बदन्ती मा लेखिएको पाइन्छ । त्यसैले पनि भाईटिका को ठुलो महत्व रही आएको हो ।

खै यसपाली पनि आफ्नो निधार त रित्तै हुने भयो, मेरो निधार खाली भएपनी तपाईहरु चाही खाली नराख्नु नि! दिदी बहिनी लाई टन्न कोशेली दिन नभुल्नु नि फेरि………..
लौ त हेर्दा हेर्दै तिहार पनि कत्ती छिटो हाम्रो घर आगनमा आएर पनि बिदा लिने सुर्-सारमा छ । देउसी भैलो कत्तिको खेल्नु भो कुन्नी ? जे होस रमाइलो गरेर मनाउनु भयो भन्ने सोचेको छु, लौ त अहिले लाई बाई बाई ………. 🙂

Advertisements

Entry filed under: आफनै कुरा, Nepal, tihar.

आज गोवर्धनपूजा तथा नेपाल सम्बत ११२९ Face as music visualizer

1 Comment Add your own

  • 1. indra  |  October 20, 2011 at 4:01 pm

    सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • नेपाली हस्तकलाई व्यवस्थित गर्न ईटालीमा महासंघ गठन, मौला कालिका हेर्नेको भिड
    नेपाली कला, संस्क्रिति र भेषभुषा मार्फत नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले ईटालीको रोम लगिएको नवलपरासि जिल्लास्थित मौलाकालिका मन्दिरको नमुना हेर्न ईटालियानहरुको भिड लागेको छ । दुई दिनमै एक लाख ५० हजार भन्दाबढि ईटालियनहरुले मन्दिर अवलोकन गरेको जानकारि मन्दिर बनाएर ल्याएको एभ्रेस्ट क्राफ्ट प्रालीका इन्टरनेशल मार्केटिङ डाईरेक्टर शिव रिजालले जानकारि दिए । यो मन् […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • An error has occurred; the feed is probably down. Try again later.

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander