आज महानवमी! मनाउदै गर्नु है दशै

October 8, 2008 at 11:06 pm 2 comments

हेर्दा हेर्दै दशै हाम्रो घर आगनमा आएर पनि बिदा हुने सुर-सार मा छ । आज महानवमी !

परदेशमा दशै मनाउने भनेको त्यस्तै नै हो तर साथी भाई सगै बसेर दशै को बिभिन्न परिकार तयार गर्‍यो अनि बसेर खायो, मैले हरेक बर्ष यसरि नै दशै मनाउदै आइरहेको छु । परार सालमा त टिका पनि लगाइयाथ्यो  भान्जा,भान्जी,दाजु भाई सबै लाई टीका लगाइ दिएको थिए र उनिहरु बाट टीका थापेको पनि थिए । तर यसपाली ………..

यसपाली  केहि पृथक तरिकाले मनाउने सोच न आएको पनि होईन तर………. उहि त हो नि सबै सबै आ-आफ्नो काम मा ब्यस्त के गर्ने ? ? ? ? यस्तै हो साथी परदेशमा । जे होस……….. 🙂

Advertisements

Entry filed under: आफनै कुरा, dashain, Nepal.

Magic Pant??? आज बिजयादशमी (टीका)! सबैलाई शुभ-कामना

2 Comments Add your own

  • 1. DN Aryal  |  October 9, 2008 at 1:03 am

    “Happy Bijay Dashami 2065” to you and your family. Maile tapain ko Blog niyamit herne garchhu, nikai ramaila ani naya naya khurak haru paskinu hunchah blog marphat. pakkai pani tapain le yeslai nirantarta dinu hune nai chha.

    DN Aryal
    Ratnanagar- 3 Chitwan
    Hal: Doha, Qatar
    http://www.voiceofdn.blogspot.com

  • 2. Khet Raj  |  October 9, 2008 at 9:31 pm

    बिजया दशमीको हार्दिक मंगलमय शुभकामना । आज बिहान नेपाल बाट फोन आएको थियो । घर तिर बाट सबैजनाले शुभकामना दिनु भएको छ । मैले काम गर्ने कम्पनी मा भएको सबैजना नेपाली साथीहरु मिलेर भरे बेलुकी सँग सँगइ भएर केही रमाइलो गर्ने कुरा छ । नेपाल र घर परिवार अनी पहिले नेपाल हुँदा मनाएको दसैंको मिठो सम्झना सँगइ आजको दिन बिताउने छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी
    पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका थलो चिनाउन आयोजना गरिने वार्षिक मेलामा नेपाली सांस्क्रितिक ग्रिहले यो पटक नेपालका बिभिन्न लेखकका थरिथरिका पुस्तकहरु प्रद्र्शनी गर्ने […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander