आज महाअष्टमी! शुभ-कामना दशैको

October 7, 2008 at 10:30 pm Leave a comment

आज दशैको ८ औ दिन सबैको घर घरमा दुर्गाभवानी को पूजा आराधना गर्दै महाअष्टमी मनाउदै छ । आज को दिनमा बिभिन्न शक्तीपीठहरुमा पशुपन्छि (बोका, रागा, कुखुरा, हास आदि) बली सहित पूजा आराधना गर्ने परम्परा छ ।

आजैको दिन दशै घर लगायत जमराकोठामा द्रब्य, जनै, सुपारी, चामल, पुस्तक, औजार लगायत फलफूल नैब्यध लाई महादुर्गा, महालक्ष्मी, महासरस्वती र महाकालीको प्रतिक मानेर दुर्गा पूजा गरिन्छ ।

पशुवली नचढाउनेहरुले नरिवल, कुभिन्डो, मुला आदी बली दिइ दुर्गा पूजा गर्ने गर्छन । आजैको दिन मध्यरातमा हनुमानढोका दशै घरमा ५४ रागा र ५४ बोकाको बली दिइ दुर्गाभवानीको पूजाअर्चना गरी कालरात्री मनाउने प्रचलन छ ।

Advertisements

Entry filed under: आफनै कुरा, dashain, Nepal.

Built your own Homopolar Motor Magic Pant???

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

RSS अनलाइन खसखस

  • An error has occurred; the feed is probably down. Try again later.

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!
    उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्यसै गरी दिन-दिनै उनलाई मार्नेछन्उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्दिन-दिनै उनलाई मार्नेछन् र एक दिनउनलाई सधैंका लागि मार्नेछन् एउटा आष्थालाई मार्नेछन्उज्यालोलाई मार्नेछन्शिकार ढुकेर बसीरहेछन् गिद्धहरुमौका पाउनसाथ मार्नेछन्डा गोविन्द के सी लाई मारेर उनीहरु-शहरको नामी भट्टीमा छिर्नेछन्डा के सी लाई सम्झँदै उनीहरु कुखुरका […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander