नेपाली राष्‍ट्रिय गीतको धुन नवौ स्थानमा

अगस्ट 17, 2008 at 12:02 बिहान 1 comment

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले इतिहास, संस्कृती, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।

नेपाली खेलाडीले बेइजिङ २००८ मा उत्साहजनक खेल प्रदर्शन गर्न नसके पनि नेपाली राष्‍ट्रिय गानको धुनले नवौ स्थान प्राप्त गरेको छ । संगीतमा  बिशेषज्ञता हासिल गरेका पत्रकार एलेक्स मार्शलले ओलम्पिकको औपचारिक कार्यक्रम बाहिर गुन्जाइएका दुइसय पाच वटै राष्ट्रका राष्‍ट्रिय गानको संगीत पक्ष लाई अध्ययन गरी उत्कृष्ट १० छनोट गरेका हुन ।

उत्कृष्ट १० मा क्रमश: उरुग्वे, ताजिकिस्तान, बाग्लादेश, मौरिटानिया, डोमिनिका, युएस भर्जिन आईल्‍याण्‍ड, सेनेगल, नाइजेरिया, नेपाल रहेका छन । मार्सलले सबै मुलुकका राष्‍ट्रिय गान सुन्न साढे चार घण्टा खर्चेका थिए । उनले विश्वका अधिकांश राष्‍ट्रिय गान सुन्दैमा दिक्क लाग्दो पाइएको र करिब एक दर्जन जती मात्रै सुने पनि सुनुसुनु लाग्ने रहेको बताउछन ।

यस राष्‍ट्रिय गान का रचनाकार ब्याकुल माइला (प्रदिपकुमार राई, ३४) र संगीतकार अम्बर गुरुङ हुनुहुन्छ ।

राष्ट्रिय गान छनौट गर्न गठित १४ सदस्यीय कार्यदलले १२ सय ९२ जनाको रचना मध्ये ब्याकुल माइलाको गीतलाई सर्वोत्कृष्ट मानेर चयन गरेको थियो, धेरै धेरै धन्यबाद छ वहाँहरु सबै लाई । 

नेपाली राष्‍ट्रिय गान सुन्नको लागी तलको प्लेयर मा क्लिक गर्नुहोस ।

Entry filed under: National Anthem, Nepal. Tags: .

आज जनै पूर्णिमा र चन्द्र ग्रहण आज गाईजात्रा

१ टिप्पणी Add your own

  • 1. mr. himali babu  |  अगस्ट 19, 2008 मा 1:14 बिहान

    this is a nice article..on your blog..

    we are all proud to have new national anthem..after a long decades…this is all because of the peoples revolution…

    mr. himali babu

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालियनहरुले बल्ल खेले होली
    सबै फोटो – ददि सापकोटा- पादोभा, ईटाली भित्र विशाल ब्यापारिक मेला छ । नाचगान छ । विभिन्न देशको संगित घन्किएको छ । पालैपालो । एशियाका भारत, पाकिस्तान, चिनदेखि अफ्रिकी मुलुकको न्रित्य हेर्न, संस्क्रिति जान्न पाइन्छ । एशियाली देशहरुको संस्क्रिति,कला र कौशल, हस्तकला र संस्क्रिति ईटालियालीहरुलाई चिनाउने लक्ष्य राखेर आयोजना गरिएको विशाल मेलामा दर्जनौं मुलुकलाई हलभि […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

अगस्ट 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031