आज जनै पूर्णिमा र चन्द्र ग्रहण

अगस्ट 16, 2008 at 11:42 अपराह्न टिप्पणी छोड्नुहोस्

जनै लगाउनेले नया“ जनै फर्ेर्ने दिन हो-श्रावण शूक्लपूणिर्मा । नेपाली समाजमा यो दिन जनैपूणिर्मा वा रक्षाबन्धनको नामले प्रचलित छ । बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपर्ूवक स्नान गरी कश्यप, भारद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ट गरी सप्तषिर्लाई तर्पण दिइन्छ । ऋषिहरूको विधिपर्ूवक आह्वान गरी पूजा-अराधना गरी घरमै अथवा कुनै देवालयमा बसेर जनैको  विधिपर्ूवक पूजा गरिन्छ । जनै नमन्त्रिकन लगाउन नहुने मान्यताअनुसार बिहानै वैदिक एवं पौराणिक मन्त्रले मन्त्रिने परम्परा छ ।शास्त्रमा आजैका दिन जनै मन्त्रने कुनै विधान छैन । जनैको आवश्यकता जहिले पर्छ, त्यही दिन नै मन्त्रेर लगाउन सकिने भए पनि सबैले मन्त्रन नजान्ने हुनाले पनि ब्राह्मण पुरोहितले मन्त्रेर दिएको जनै वर्षदनभरि लगाउने चलन छ । । रूद्राभिषेक पाठ गरेर पनि जनै मन्त्रिने चलन रहेको छ । कसै-कसैले पशुपतिनाथ वा नजिकका शिवालयमा पनि यो काम सम्पन्न्ा गर्छन् ।

सनातन धर्ममा जनैको ठूलो  महत्त्व छ । जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ । यज्ञोपवित यज्ञ र उपवित शब्दको संयोजन भएर बनेको शब्द हो, जसको अर्थ हुन्छ- यज्ञ प्राप्त गराउने । अथवा यज्ञद्वारा पवित्र गरिएको उपवित वा सूत्रलाई नै यज्ञोपवित भनिन्छ । विधिपर्ूवक तयार गरिएको जनैले  बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको पाइन्छ । सामान्यतया वैदिक देव तथा पितृकार्यमा यज्ञोपवितको अनिवार्यता मानिएको छ । वस्त्र वा सूत्रको रूपमा प्रयोग गरिने कतिपय स्मृतिपुराणमा उल्लेख छ । यज्ञोपवित परम पवित्र वस्तु हो, यो सृष्टिको प्रारम्भमै सृष्टिकर्ता  ब्रह्माजीको साथमै उत्पन्न भएको हो । आयु, तेज र बल प्रदान गर्ने यज्ञोपवितलाई धारण गर्नुपर्छ ।

जनै स“गस“गै रक्षासूत्रको पनि पूजा गरिन्छ । यसरी तयार भएको जनै रक्षासूत्र आ-आफ्ना पुरोहितबाट यजमानलाई लगाइदिनेे गर्छन् । जनै व्रतबन्ध भइसकेका द्विजाति पुरुषहरूले मात्र लगाउ“छन् भने रक्षासूत्र सबैले लगाउने गर्छन् । रक्षासूत्रले विभिन्न विपत्तिबाट बचाउने उल्लेख भविष्य पुराणमा छ । आजै रसुवाको गोसाइ“कुण्ड, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पा“चपोखरी, मुस्ताङको दामोदरकुण्ड लगायतका तर्ीथस्थलमा भक्तजनको मेला लाग्ने गर्छ ।

नेपाली समाजले नया“ जनैपूणिर्मालाई जनै लगाउने र हातमा रक्षासूत्र बा“ध्ने दिनको रूपमा मात्र प्रायः बुझेको पाइन्छ । तर वैदिक धर्मावलम्बीले अध्ययन-अध्यापन सुरु गर्ने पवित्र दिनको रूपमा पनि आजको महत्त्व छ । कतिलाई यो थाहा नहुन सक्छ । चार वेदमध्ये यजर्ुर्वेदलाई यज्ञप्रधान वेद मानिन्छ । यजर्ुर्वेदका शुक्ल र कृष्ण गरी दर्ुइ भेद छन् । मन्त्र र ब्राह्मण ग्रन्थ छुट्टाछुट्टै भएको यजर्ुर्वेदलाई शुक्लयजर्ुर्वेद भनिन्छ । वाजसनेय -याज्ञवल्क्य) ले प्रवचन गरेको शुक्लयजर्ुर्वेदको शाखालाई वाजसनेयी भनिन्छ । बहुसंख्यक नेपाली ब्राह्मण पनि यसै शाखाका अध्येता छन् ।

हिजोआज व्रतबन्धकै बेलामा नाममात्रको वेदारम्भ गराउने चलन छ । तर वेदारम्भ व्रतबन्धकै दिनमा नगरी सामान्यतया श्रावण वा भाद्र पूणिर्मामा ब्राह्मणहरूले अध्यायोपाकर्म -उपाकर्म) गरी वेद पढाउने कार्यको प्रारम्भ गर्ने परम्परा रहेको बुझिन्छ । हिजोआज जनैपूणिर्माको दिन श्रावणी प्रयोग आदि विभिन्न्ा विधान अपनाइए पनि वैदिक उपाकर्मको महत्त्वलाई ओझेलमा पारिएको छ । यसैगरी वैदिक परम्परामा धार्मिक कार्यको अनुष्ठान सौरमान सापेक्ष चन्द्रमानका आधारमा गर्नुपर्ने विधान छ । त्यसैले वषर्ाकालको प्रारम्भ हुनेबित्तिकै वनजङ्गलमा औषधीको प्रादर्ुभाव हुनथालेपछिको पूणिर्मामा गर्नुपर्ने पर्व उपाकर्म लगभग वषर्ाको अन्त्यतिर मनाउन थालेपछि वास्तविक समयभन्दा पर पुगेको बताउ“छन्, स्वाद्ध्यायशाला कुटुम्बका प्रमोदवर्धन कौण्डिन्न्यायन ।

 

cfh} v08u|f; rGb|u|x0f klg nfUg] ePsf] 5 . /ftL !M@! b]lv nfUg] rGb| u|x0f ef]ln laxfg $M#) ah];Dd nfUg] 5 . k[YjLn] ;”o{nfO{ lgoldt?kn] kl/qmdf ub}{ hfg] qmddf k[YjL ;”o{ / rGb|df Pp6} l;wf /]vfdf k/L k[YjLsf] 5fofF rGb|dfdf kbf{ rGb| u|x0f nfUg] ub{5 . pQm u|x0f /ftL !M@! ah] ;’? eO{ @M%% ah] dWo tyf laxfg $M@( ah] cGTo x’g]5 .

Entry filed under: Uncategorized. Tags: .

Interesting month September 1752!!!! नेपाली राष्‍ट्रिय गीतको धुन नवौ स्थानमा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • ईटालीको ब्यापारिक मेलामा नेपालीपनि
    इटालीको उत्तरपूर्वी शहर पादोभा संपन्न छ । सुसंस्क्रित छ । यहाँ वार्षिक रुपमा ब्यापारिक मेला लाग्छ । अहिले एशियाली अर्थात तिनको भाषामा ओरिएन्टल मेला लागिरहेको छ । यसको अर्थ एशियाली हस्तकला, संस्क्रिति र ब्यापारिक सामग्रिलाई प्रोत्साहन गर्ने, चिनाउने हो । यसमा थोरै नेपालीले भाग लिएका छन् । एभेरस्ट क्राफ्टका तर्फबाट एन आर एन स्विजरल्याण्डका पूर्व […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

अगस्ट 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031