नया बर्ष २०६५ को शुभ-कामना

April 13, 2008 at 12:06 am 1 comment

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा नया बर्ष २०६५ को सुखद उपलक्ष्यमा यो समुन्द्रपार को देश (परदेशबाट) सुख शान्ती समृधी एवम उत्तरोत्तर प्रगती को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

Advertisements

Entry filed under: Uncategorized.

My Blog’s 1st Birthday Genepax’s H2O Powered Car from Japan

1 Comment Add your own

  • 1. Khet  |  April 27, 2008 at 2:57 pm

    Thanks and wish you the same.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • डोनाल्ड ट्रम्पको बिरोध र्‍यालीमा नेपालीसहित लाखौं सहभागि
    अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आज युरोपेली परिषदको मुख्यालय बेल्जियमस्थित ब्रसेल्स आइपुग्नासाथ लाखौंको बिरोध सामाना गर्नुपर्‍यो । विश्वकै शक्तिशाली नेता मानिएका उनको आवागमनका बिरुद्द लाखौं मानिसहरु सडकमा उत्रिए । ट्रम्पले लिएको वर्तमान निति विश्व जगतकालागि हानीकारक, क्षेतिपूर्ण र मानविय हित बिरुद्द भएको भन्दै उनको भ्रमणको विरोध गर्नकालागि ति सडकमा उत्रि […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

April 2008
M T W T F S S
« Feb   Jun »
 123456
78910111213
14151617181920
21222324252627
282930