मैले….. सकिन

November 19, 2007 at 12:42 am Leave a comment

कन्दरा बिच बग्ने छहरा को गुन्जनमा
मैले तिम्रो आवाज सुन्नै सकिन

ताराहरु माझ झुल्किने चन्द्रमामा
मुहार तिम्रो चिन्नै सकिन

धेरै भएछ क्यारे…….

त्यसैले त आखा बिच छुने सपनिमा
तिम्रो झझल्को पाउनै सकिन

ह्र्दय भरी बज्ने गीत मा
तिम्रो सुर छान्नै सकिन

भावना को लहरमा साथ साथ हिडदा हिड्दै

हात हाम्रो कहिले छुट्यो
आज सम्म पत्तै पाइन

बाटो हाम्रो कहिले टाढियो
मैले अझै बुझ्नै सकिन

किन, कसरी, कहिले म नै

जिवन धेरै अगाडी दौडी सकेछ
समय बितेको चाल नै पाइन

पाइला अगि सरिसकेछ
फर्किने मैले बाटो नै पाइन

त्यसैले होला,

कन्दरा बिच बग्ने छहराको गुन्जनमा
मैले आवाज तिम्रो सुन्नै सकिन

तारा माझ झुल्किने चन्द्रमामा
मुहार तिम्रो चिन्नै सकिन …………………………… ।

Courtesy: Sseema

Advertisements

Entry filed under: आगन्तुकको कलमबाट, रचनासंग्रह.

City of Biscuits 360 deg Image of Kala patthar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी
    पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका थलो चिनाउन आयोजना गरिने वार्षिक मेलामा नेपाली सांस्क्रितिक ग्रिहले यो पटक नेपालका बिभिन्न लेखकका थरिथरिका पुस्तकहरु प्रद्र्शनी गर्ने […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • बिदामा के गर्ने?
    यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगल […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930