पैसाबाट मोबाइल चार्ज

नोभेम्बर 6, 2007 at 12:40 बिहान 1 comment

charge267.jpgनेपालमा हिजो आज मोबाइल फोन पीपलको पात बाट चार्ज हुने कुरा त बिभिन्न पत्र पत्रीकामा हेरेको थिए सारै नै अचम्म लागेको थियो । आज फेरी मोबाइल चार्ज गर्ने अर्को अचम्मको तरीका देखेर तपाईं समक्ष यहाँ राख्दैछु ।

त्रिभुवन नगरपालिका-११, मिलनचोकका तिलक गिरी नोकिया मोबाइल बोक्छन् । पारिलो घाम लागेका बेला कागजको पैसाबाट मोबाइल चार्ज गर्छन् । हो, दाङको सदरमुकाम घोराहीमा एक सयदेखि एक हजार नेपाली र भारतीय कागजको नयाँ नोटबाट आधा मिनेटमै ब्याट्री फुलचार्ज हुन थालेको छ । पछि पटक-पटक बत्ती जाने र लोडसेडिङ्को मारबाट दिक्दार मोबाइल उपभोक्ताहरू यस्तो अक्कलबाट लाभान्वित भएका छन् ।

कागजको नोटमा भएको मसिनो तारलाई मोबाइलको ब्याट्रीमा रहने फलाममा छोएर घामतिर फर्काउँदा चार्ज हुन्छ । नोटमा भएको मसिनो तारमा विद्युत् प्रवाह गर्नसक्ने शक्ति भएकाले घामको प्रकाश ब्याट्रीमा सर्ने विज्ञानका जानकार रमाकान्त शर्मा बताउँछन्  ।

रमाकान्तका अनुसार, चुरोटको टल्कने खोल, बोटबिरुवाका पातहरूमा सूर्यको प्रकाश ग्रहण गर्न सक्ने क्षमता भएकाले त्यसबाट समेत मोबाइलको चार्ज गर्न सकिन्छ । दाङमा हाल दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ताहरूले कागजको नोटबाट मोबाइल चार्ज गर्दै आएका छन् । स्थानीय पारुल महर्जन भन्छन्, “दिनहुँ मसित यसबारेमा दर्जनौ व्यक्ति जिज्ञासा एवम् प्रविधि सिक्न आउँछन् ।”

सविन प्रियासन/घोराही
साभार-नेपाल साप्ताहिक 

Entry filed under: रोचक कुरा, technology. Tags: .

The Life of Buddha WB Wearable Antenna from NEC

१ टिप्पणी Add your own

  • 1. bikram singh bogati  |  मे 4, 2011 मा 10:05 बिहान

    relly strange i learn new knowledge

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • सयौं नेपालीको पोर्चुगलमा हुने भो बिजोग, कता भाग्ने त्यहाँका नेपाली ?
    पोर्चुगलमा यतिखेर थुप्रै नेपालीको रुवाबासी छ  । वर्षौंदेखि आवाशिय र काम गर्ने भिसा, नियुक्ती पत्र र प्रवेशाज्ञा कुरेर बसेका नेपालीको अहिले बिजोग छ । गत सेप्टेम्बर महिनापछि त्यसरि भिसा वा अन्य प्रवेशाज्ञा कुरेर बसेका  अाप्रवासीलाई अब पोर्चुगिज सरकारले स्विकार नगर्ने निर्णय गरेपछि नेपालीहरु अप्ठेरामा परेका हुन् । पोर्चुगलमा पेपर कुरेर बसेका नेपालीको संख्या यकि […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?
    एक महिनाजति पहिलेपोखराबाटप्रकाशितहुनेएउटादैनिकमाछापिएको एउटा समाचारको शीर्षक थियो ‘पोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु’। उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो। पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर […]
    Basanta

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

नोभेम्बर 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930