बिजया दशमीको रातमा सन्सार भरी उल्का बर्षा

October 18, 2007 at 12:43 am 2 comments

कार्तिक ३ गते शनिबार बिजया दशमीको अघिल्लो रात करीब १२ बर्षको अबधीमा पहिलो पटक उल्काबर्षा हुने भएको छ । खगोलशास्त्रीका अनुसार सो उल्काबर्षा शनिबार रातको चन्द्रमा अस्ताए पछी करीब मध्यरात देखी बिहान ४ बजे सम्म बिश्व भरी नै हुने बताएका  छन । सो रात सन्सार भरी नै देखिने सो उल्काबर्षा नाङो आखाले हेर्न सकिने बुझिएको छ ।

स्रोत- खोजतलाश दैनिक 
Advertisements

Entry filed under: अन्तरिक्ष बिज्ञान, यताउता को कुरा.

Yakiniku: Grilled meat in Japan 8 Ways to enjoy life everyday

2 Comments Add your own

  • 1. Khet  |  October 22, 2007 at 2:30 pm

    The contents is in Nepali but displaying in English. Please change that.

  • 2. cheeju  |  October 22, 2007 at 9:58 pm

    thanks for pointout……. 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपालको समय र तापमान

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS नेपाल प्लस

  • शरिर रंगाएर नांगो नाच
    आजकाल युरोपमा अचम्मको चलन आएको रहेछ । अाफ्नो शरिर नंगाएर नांगै नाच्ने । ईटालीको रोम शहरमा अहिले चलिरहेको ओरियन्टल अनतर्राष्ट्रिय मेलामा केहि युवतीहरुले यहि न्रित्य देखाए । उनीहरुले यसलाई बडि पेन्टिङ डान्स (शरिर रंगाउने त्रित्य) भन्दा रहेछन् । शरिरमा पुरै थरि थरिका रंग घसेर उनीहरु आफ्नो शैलीको न्रित्य देखाउँने गर्छन् । यो न्रित्य यस्ता मेलाहरुमा […] […]
    admin

RSS अनलाइन खसखस

  • फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद
    बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् […]
    noreply@blogger.com (RB)

RSS हाम्रो ब्लग

  • An error has occurred; the feed is probably down. Try again later.

RSS The road to Nowhere goes everywhere….

  • An error has occurred; the feed is probably down. Try again later.

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

  • के भएको थियो ९० सालको भूकम्पमा ?
    यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको ल […]
    Dilip Acharya

मेरो ढुकुटी

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander