गजल

September 1, 2009

सिमलको भुवा सरी मन उड्न थालेको छ
अर्थहिन जीवन देखी थकाइ लाग्न थालेको छ।

कहिल्यै नमेटिने भो चोट यो मनमा लागेको
सायद त्यसैले होला मन भाग्न थालेको छ।

स्वच्छ हृदयमा बास बस्न खोज्दा खोज्दै
आफैलाई छली अन्तै डेरा सर्न थालेको छ।

भन्ने गर्थे बुढापाकाले मनको कुनै भर हुन्न
बाध्यता र भोगाईले बिश्वास लाग्न थालेको छ।

गार्हो हुन्छ भन्थे जिउन मन मुटु छुट्टिएर
तिम्लाई छोडी यो मुटु फेरी डेरा खोज्न थालेको छ।

संजिता, चितवन

Bookmark and Share

Entry Filed under: आगन्तुकको कलमबाट, गजल, रचनासंग्रह. .

3 Comments Add your own

  • 1. DN Aryal  |  September 4, 2009 at 7:50 am

    Man chhune Gajal …………… keep it on….

  • 2. Khetraj  |  September 6, 2009 at 8:11 pm

    Keep it up!

  • 3. Ramesh  |  September 7, 2009 at 12:44 pm

    gajal ramro cha……………………….best of luck.

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


ब्लग भित्र खोज्नुहोस

नेपालको समय र तापमान

उपयोगी साईटहरु

कुन खबर हेर्न ?

छोटो बाटो जाने हो ?

सुन्ने, हेर्ने हो कि ?

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS The road to Nowhere goes everywhere….

RSS नेपाल प्लस

RSS हाम्रो ब्लग

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

RSS अनलाइन खसखस

मेरो पन्नाहरु

मेरो ढुकुटी

बिषय बर्गीकरण

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

September 2009
M T W T F S S
« Aug   Nov »
 123456
78910111213
14151617181920
21222324252627
282930