आज YouTube (यु ट्युब) को चर्तिकला

April 1, 2009

utube1apr

म सधै जसो यु ट्युब मा नेपाल को  समाचारहरु हेर्ने गर्छु । आज पनि म खाली समाचार सुन्न मा मात्र ब्यस्त थिए, आज मैले खासै याद गरेको थिइन कि आज यु ट्युबको पर्दा अरु दिन को भन्दा भिन्न छ ।

समाचार सुनिसके पछी भएन अब एउटा फिलिम हेर्नु पर्‍यो भनेर कम्प्युटरको स्क्रीनमा हेरेको त अचम्म.   ……………     जुन मा क्लिक गरे पनि फन्ट र फोटो उल्टो मात्रै आउछ, कत्ती गर्दा पनि ठीक हुँदैन क्यारे ।

होईन कहाँ मैले झुक्किएर के बटम थिच्न पुगेछु र यस्तो भयो भन्दै दिमाग लाई भरपुर सदुपयोग गरे,  अह केहि गर्दा पनि ठीक हुँदैन ए गाठे!  खाली असफलता मात्रै हात पर्‍यो । टाउको पनि दुख्यो मेरो….. जिउ पनि भारी भएर आयो, केहि सोच्नै सकिन मैले त । नपत्याए माथिको फोटो हेर्नुस त राम्ररी

फेरी हेरे अरु समाचार  को साइटहरु पनि अरु त फेरी ठिकै पाए,  कतै यो सब भाइरस को खेल त होईन ? फेरी मेरो दिमाग मा भाइरस को कुरा आयो,  होईन ? ए गाठे भाइरस ले गर्दा हो भने त पूरै कम्प्युटर नै नचल्नु पर्ने खाली यु ट्युब लाई मात्र असर गर्या छ,   कता कता बाट मेरो आखा क्यालेण्डर मा पुगेछ र पो थाहा पाए कि आज अप्रिल फस्ट यानी कि अप्रिल फूल
बेकार मा दुख पाए, धन्न कसो भाइरस हो भनेर कम्प्युटर लाई फर्म्याट गरिन । हा हा हा हा  ;-)


Entry Filed under: Uncategorized. .

1 Comment Add your own

  • 1. Khet Raj  |  April 4, 2009 at 2:53 pm

    ha ha ha …. tapailai pani youtubele april fool manaye 6….

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


ब्लग भित्र खोज्नुहोस

नेपालको समय र तापमान

उपयोगी साईटहरु

कुन खबर हेर्न ?

छोटो बाटो जाने हो ?

सुन्ने, हेर्ने हो कि ?

छिमेकिको दैलोमा चिहाउने कि ?

RSS The road to Nowhere goes everywhere….

RSS नेपाल प्लस

RSS हाम्रो ब्लग

RSS मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी

RSS अनलाइन खसखस

मेरो पन्नाहरु

मेरो ढुकुटी

बिषय बर्गीकरण

अनलाईन कती जना ?

who's online

यो साइट १४ अप्रिल २००७ देखी

Web Page Counter
Free Web Counters

औ पटक हेरी सकिएको छ ।

Calander

April 2009
M T W T F S S
« Mar   May »
 12345
6789101112
13141516171819
20212223242526
27282930